EUROPE RIGHT: Woolen Sweater (उनको स्वीटर)
Event Date:
Friday, May 9, 2025
Event Time:
18:45 EEST
Event Location:
EUROPE WIDE
Mama Events in assocation with Gurung KNS Entertainment & Kendra Motion Pictures presents the Europe wide rights for the highly anticipated Nepali feature film “Woolen Sweater (उनको स्वीटर)“. Stay tuned for more details.
नयाँ वर्ष २०८२को उपलक्ष्यमा यूरोपको लागी मिठो कोसेली लिएर आउँदैछौं – चलचित्र उनको स्वीटर।
यसै चलचित्रको गितहरू क्रमश:उनको स्वीटर र मखमलीले हामी सबैको मन जितेसकेको छ। चलचित्र पनि उत्तिकै अब्बल बनेको छ।
मामा ईभेन्टस् र Gurung KNS Entertainment यस चलचित्रको आधिकारिक यूरोप वितरक रहेका छन् भने Kendra Motion Pictures प्रमुख प्रायोजक रहेको छ।
वृस्तीत जानकारी हामी हाम्रो सामाजिक सञ्जाल एवम् वेभसाईटमा प्रदान गर्दै जानेछौं।