EUROPE RIGHT: Woolen Sweater (उनको स्वीटर)

Woolen Sweater

Event Date:

Friday, May 9, 2025

Event Time:

18:45 EEST

Event Location:

EUROPE WIDE

Mama Events in assocation with Gurung KNS Entertainment & Kendra Motion Pictures presents the Europe wide rights for the highly anticipated Nepali feature film “Woolen Sweater (उनको स्वीटर)“. Stay tuned for more details.

नयाँ वर्ष २०८२को उपलक्ष्यमा यूरोपको लागी 🇪🇺 मिठो कोसेली लिएर आउँदैछौं – चलचित्र उनको स्वीटर।

यसै चलचित्रको गितहरू क्रमश:🧶उनको स्वीटर र मखमलीले🎶 हामी सबैको मन जितेसकेको छ। चलचित्र पनि उत्तिकै अब्बल बनेको छ।

मामा ईभेन्टस् र Gurung KNS Entertainment यस चलचित्रको आधिकारिक यूरोप🇪🇺 वितरक रहेका छन् भने Kendra Motion Pictures प्रमुख प्रायोजक रहेको छ।

वृस्तीत जानकारी हामी हाम्रो सामाजिक सञ्जाल एवम् वेभसाईटमा प्रदान गर्दै जानेछौं। 🙏🙏🙏

Share This Event
ADD TO YOUR CALENDAR