Gauthali Helsinki Release
Event Date
17/08/2026
Event Time
18:30
Event Location
Kino Myyri Myyrmäki
हेलसिंकीको किनो म्युरी (Kino Myyri), म्युरमाकी मा नेपाली चलचित्र “गौथली” को विशेष प्रदर्शनमा तपाईंलाई हार्दिक स्वागत छ।
परिवार, साथीभाइ तथा फिनल्यान्डस्थित नेपाली समुदायसँग मिलेर ठूलो पर्दामा एक उत्कृष्ट नेपाली कथा अनुभव गर्ने अवसर नछुटाउनुहोस्।
१७ अगस्ट (सोमबार) – साँझ ६:३० बजे
२१ अगस्ट (शुक्रबार) – साँझ ७:३० बजे
२३ अगस्ट (आइतबार) – दिउँसो १२:०० बजे
२४ अगस्ट (सोमबार) – साँझ ६:३० बजे
धेरैको अनुरोधलाई ध्यानमा राख्दै हामीले सप्ताहन्तको अतिरिक्त शो थपेका छौं। विशेष गरी अभिभावक, सप्ताहन्तमा मात्र समय मिल्ने दर्शक तथा प्रिमियर शोमा उपस्थित हुन नसक्ने सबैका लागि यो उत्कृष्ट अवसर हुनेछ।
उमेर वर्गीकरण: K12 (चिन्ता उत्पन्न गर्ने दृश्य तथा हिंसाका कारण १२ वर्ष वा माथिका लागि उपयुक्त।)
परिवार र साथीभाइसँग आउनुहोस् र हेलसिंकीमा नेपाली चलचित्र “गौथली” को अविस्मरणीय अनुभव सँगै बाँडौं। तपाईंको उपस्थितिको हार्दिक अपेक्षा गर्दछौं।
Join us for a special screening of the acclaimed Nepali movie GAUTHALI at Kino Myyri, Myyrmäki, Helsinki.
Experience a heartfelt Nepali story on the big screen with family, friends, and the Nepali community in Finland.
17 August (Monday) – 6:30 PM
21 August (Friday) – 7:30 PM
23 August (Sunday) – 12:00 PM
24 August (Monday) – 6:30 PM
Tickets: https://kinomyyri.fi/checkout/90a47d40-9529-4baf-88f7-3712b67ad9ee/
Due to popular interest, we’ve added a weekend daytime screening for parents who prefer a daytime show, and anyone who finds a weekend screening more convenient. If you can’t make the premiere, this is the perfect opportunity to enjoy GAUTHALI on the big screen.
Age Classification: K12 (Contains anxiety and violence.)
Bring your family and friends, and let’s celebrate Nepali cinema together in Helsinki. We look forward to welcoming you!
