चलचित्र जात्रा एवम् जात्रै-जात्रा यस-अघी हेलसिन्कीमा हाउसफूल 💯भई अत्यधिक माग भएका चलचित्रहरु हुन्। Read More
यसको बहुप्रतिक्षित सिक्वेल चलचित्र “महाजात्रा” इस्टर(Pääsiäinen) सप्ताहन्तमा सदाझै Kino Myyri-Myyrmäkiमा प्रदर्शन हुँदैछ।
चलचित्रमा विपिन कार्की, रबिन्द्र बाँनिया, रबिन्द्र झा, वर्षा राउतसँगै यस स्किवेलमा हरिवंश आचार्यको पनि अभिनय रहने छ।
यस चलचित्रको ३ प्रदर्शनीहरु यस प्रकार छन्:
1️⃣मार्च २९ शुक्रबार बेलुकी ७ बजे
2️⃣अप्रिल १ सोमबार बेलुकी ७ बजे
3️⃣अप्रिल ६ का दिन बेलुकी ७ बजे
चलचित्रको लम्बाई: २ घण्टा ४० मिनेट
टिकट🎟️ अनलाईन मार्फत https://mamaevents.fi मा लिन सक्नुहुनेछ । टिकटका लागी Edenred, Epaasi एवम् Smartum पनि प्रयोग गर्न सक्नुहुनेछ। यसका अलवा कार्ड, बैङ्क एवम् मोबाईल पेमेन्ट पनि प्रयोग गर्नसक्नुहुनेछ।
Ravintola Hunger यस ईभेन्टको 🍲Food Partner रहेकोछ । नेपाली Street Foodको फ्यूजन सहितको Stall रहनेछ।
चलचित्रमा उमेर🚫 हदबन्धी १२ वर्ष रहेको छ भने ९ वर्ष माथिको बच्चाहरूले वयश्कका साथमा हेर्न सक्नेछन्।
No plans for Easter yet?
Movie evening can be one. Mahajatra is screening at Kino Myyri on Easter Weekend on 29th March 2024 and 1st April 2024 and an additionally on the following weekend i.e. 6th April 2024. All screenings are scheduled at 19:00.
.
Earlier successful sequels – Jatra and Jatrai Jatra has proven track of record which is highly expected from Mahajatra too.
Runtime 2 hrs 40 min
🎫Tickets Available at https://mamaevents.fi.
We accept Edenred, Epassi and Smartum. Also, Bank, Card and Mobile Payments are accepted at our webshop.
Ravintola Hunger is 🍲food partner for the event. Stay tuned for their Nepalese street food fusion stall at the theater.