यसको बहुप्रतिक्षित चलचित्र “Degree Maila” सदाझै Kino Myyri-Myyrmäkiमा प्रदर्शन हुँदैछ।
यस चलचित्रको ३ प्रदर्शनीहरु यस प्रकार छन्:
1️⃣अप्रिल १९ शुक्रबार बेलुकी ⌚ ७ बजे
2️⃣ अप्रिल २२ सोमबार बेलुकी ⌚ ७ बजे
3️⃣अप्रिल २७ का दिन बेलुकी ⌚ ७ बजे
चलचित्रको लम्बाई: २ घण्टा २० मिनेट
टिकट🎟️ अनलाईन मार्फत https://mamaevents.fi मा लिन सक्नुहुनेछ ।
टिकटका लागी Edenred, Epaasi एवम् Smartum पनि प्रयोग गर्न सक्नुहुनेछ। यसका अलवा कार्ड, बैङ्क एवम् मोबाईल पेमेन्ट पनि प्रयोग गर्नसक्नुहुनेछ।
Ravintola Hunger यस ईभेन्टको 🍲Food Partner रहेकोछ । नेपाली Street Foodको फ्यूजन सहितको Stall रहनेछ।
“Degree Maila” from the makers of Jaari and Kabaddi Series, is an awaited and highly anticipated movie of 2024. In Helsinki, the movie is scheduled to screen three screenings:
1️⃣FRIDAY – April 19 at ⌚ 19:00
2️⃣ MONDAY- April 22 at ⌚ 19:00
3️⃣ SATURDAY – April 27 at ⌚ 19:00
Runtime 2 hrs 20 min
🎫Tickets Available at https://mamaevents.fi.
We accept Edenred, Epassi and Smartum. Also, Bank, Card and Mobile Payments are accepted at our webshop.
Ravintola Hunger is 🍲food partner for the event. Stay tuned for their Nepalese street food fusion stall at the theater.