Shanti Shree – EUROPE TOUR
Event Date:
Friday, August 8, 2025
Event Time:
00:00 EEST
Event Location:
EUROPE
यस वर्षको हरितालिका तिजको अवसरमा आफ्नो समधुर सांगीतिक प्रस्तुती लिएर तपाईहरू रहनुभएको यूरोपको विभिन्न देशका शहरहरूमा अगस्त8️⃣ र सेप्टेम्बर 9️⃣महिनामा शान्ति श्री परियार आउँदैहुनुहुन्छ।
मामा ईभेन्टस् र गुरुङ्ग केएनएसको संयुक्त प्रस्तुतिमा गरिएको यस यूरोप भ्रमणका कार्यक्रमहरू नर्वे🇳🇴, फिनल्याण्ड🇫🇮, स्वीडेन🇸🇪, डेनमार्क🇩🇰, जर्मनी🇩🇪, बेल्जियम🇧🇪, फ्रान्स🇫🇷, क्रोयसिया, माल्टा🇲🇹, लक्जेमबर्ग🇱🇺, स्पेन🇪🇸, पोर्चुगल🇵🇹 लगायतका देशका विभिन्न शहरहरू कार्यक्रमको तयारी भईसकेका छन्। थप जानकारीका लागी पोष्टरमा रहेको फोन नम्बरमा सम्पर्क गर्नसक्नुहुनेछ।
Namaste 🙏 Europe 🇪🇺,
On the occasion of this year’s Haritalika Teej,We are excited to bring my melodious musical performances by Shanti Shree Pariyar to various cities across Europe where you reside during August 8️⃣ and September 9️⃣.
This Europe tour, organized by Mama Events in collaboration with Gurung KNS, includes programs in multiple cities across Norway 🇳🇴, Finland 🇫🇮, Sweden 🇸🇪, Denmark 🇩🇰, Germany 🇩🇪, Belgium🇧🇪, France🇫🇷, Croatia🇭🇷, Malta 🇲🇹, Luxembourg 🇱🇺, Spain 🇪🇸, Portugal 🇵🇹, and more. Preparations are on the full-fledged.
For further details, please contact the phone number provided on the poster.